Skip

Hamro Sanchar

मूलपानी नगर अस्पतालका लागि १६ पदमा कर्मचारी माग

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ भदौ, १५ गते


काठमाडौं, भदौ १५- काठमाडौंको कागेश्वरी मनहरा नगरपालिकाले विभिन्न पदमा कर्मचारी माग गरेको छ । नगरपालिकाद्धारा संचालित मूलपानी नगर अस्पतालमा करार सेवामा पदपूर्ति गर्नेगरी नगरपालिकाले दरखास्त आह्वान गरेको हो ।

मेडिकल अधिकृत, डेन्टल सर्जन, सहायक कृषि प्रसार अधिकृत, हेल्थ असिस्टेन्ट, स्टाफ नर्स, रेडियोग्राफरलगायत १६ पदमा दरखास्त आह्वान गरिएको छ ।

आवेदन आजको मितिले १५ दिनभित्र आवेदन दिन सकिने छ ।


प्रतिकृया दिनुहोस्