Skip

Hamro Sanchar

बाढीको पुनर्निर्माणमा मात्रै नेपाललाई ५ अर्ब अमेरिकी डलर आवश्यक : अर्थमन्त्री वाग्ले

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, १४ गते


Advertisement

१४ भदौ, काठमाडौं । नेपाललाई भोटेकोसी बाढीपछिको पुनर्निर्माणमा मात्रै ५ अर्ब अमेरिकी डलर लाग्ने भएको छ ।

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बेलायती समाचार एजेन्सी रोयटर्ससँग बोल्दै यस्तो बताएका छन् । सरकारले गरेको प्रारम्भिक अनुमानअनुसार यति लागतको अनुमान गरिएको छ।

वाग्लेले बाढीले नेपालको अर्थतन्त्रको १० भागको एक भाग क्षति गरेको पनि बताएका छन् ।


प्रतिकृया दिनुहोस्