Skip

Hamro Sanchar

विप्लव र मिराज ढुंगानाबीच ४ बुँदे सहमति

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, १ गते


काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा (माओवादी) मिराज ढुंगाना नेतृत्वको जेनजी समूहबीच चार बुँदे सहमति भएको छ।

बिहीबार नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लव र मिराज ढुंगानाले सहमति पत्रमा हस्ताक्षर गरेका हुन्।

चार बुँदे सहमतिमा सर्वपक्षीय सहमति र अन्तरिम सरकार गठनका लागी संघर्ष गर्ने, जेन-जी विद्रोहको मागहरू पुरा गर्न संघर्ष गर्ने, आन्दोलन र जनताको चाहना वमोजिम संविधानको संसोधन, स्थिर सरकार, भ्रष्टाचार विरुद्ध विशेष न्यायीक निकाय गठन, राज्यको अग्रगामी पुनर्संरचनाका लागी संघर्ष गर्ने उल्लेख छ ।


प्रतिकृया दिनुहोस्