आज : २०८१ आश्विन ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

उच्च अदालतका १४ जना न्यायाधीशको सरुवा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असोज, ११ गते


Advertisement

काठमाडौं । न्यायपरिषदले उच्च अदालतका १४ जना न्यायाधीशको सरुवा गरेको छ ।

शुक्रबारको परिषदको बैठकले अरु थप २ जनालाई विभिन्न न्यायाधीकरणको जिम्मेवारी तोकेको हो ।

inbound2242607827705018528 inbound5399946719748898100 inbound4471714052658431429


प्रतिकृया दिनुहोस्