Skip

Hamro Sanchar

सुकेधारामा शव फेला

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ जेठ, १ गते


काठमाडौं, जेठ १- काठमाडौंको सुकेधारामा एक जना पुरुषको शव फेला परेको छ ।

प्रहरी बिट सुकेधाराका अनुसार चोक नजिकैको नालामा आज बिहान शव फेला परेको हो ।

अहिले मुचुल्का गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप केही खुलेको छैन ।


प्रतिकृया दिनुहोस्