
डडेल्धुरा, बैशाख २५- डडेल्धुरामा सोमबार बेलुका परेको चट्याङ लागेरले एकै परिवारका तीन घाइते छन् ।
चट्याङले अमरगढी नगरपालिका-३ कोटेउडाका देवराज पाण्डेय, उनकी श्रीमती चन्द्रावतीदेवी पाण्डेय, छोरा दिपेश पाण्डेय घाइते भएका हुन् ।
यस्तै घटनामा उनीहरुको घर पूर्ण रूपमा जलेर नष्ट भएको छ ।


















