माधव शाही स्मृति परोपकारी पत्रकारिता पुरस्कार बानियाँलाई
July 29, 2023 | Posted by Pradip Nepali | प्रवास
कुवेत, साउन १३- नेपाल पत्रकार महासंघको बैदेशिक शाखा कुवेतद्धारा प्रदान गरिने माधव शाही स्मृति परोपकारी पत्रकारिता पुरस्कार हरि बानियाँलाई प्रदान गरिएको छ । महासंघका सहसचिव समेत रहेका बानियाँलाई महासंघको १४औं स्थापना दिवसका अवसरमा उक्त पुरस्कार...बाँकी








