कतारमा रहेका नेपाली बालबालिकाले त्यहिँ पढ्ने पाउने
May 14, 2023 | Posted by Pradip Nepali | प्रवास
काठमाडौं, बैशाख ३१- कतारस्थित नेपाली समुदायका बालबालिकाले त्यही पढ्न पाउने भएका छन् । त्यसका लागि कतारको शिक्षा मन्त्रालयले ५ वटा शैक्षिक संस्थालाई अनुमति दिएको छ । ती शैक्षिक संस्थामा कतारको शिक्षा मन्त्रालयले तोकेको आर्थिक र...बाँकी








