Hamro Sanchar

गृहपृष्ठ प्रवास

साउदीको अमेरिकी दूतावासमा गोली चल्दा एक नेपालीको मृत्यु, पहिचान खुल्न समय लाग्ने

June 29, 2023 | Posted by Pradip Nepali |  प्रवास
काठमाडौं, असार १४- साउदी अरबको जेद्दाहस्थित अमेरिकी महावाणिज्यदूतावासमा बन्दुकधारीको आक्रमणमा मारिएका नेपाली सुरक्षागार्डको परिचय खुल्न समय लाग्ने भएको छ । जेद्दाहस्थित नेपाली वाणिज्यदूत भुवन पौडेलका अनुसार इदको सार्वजनिक विदा भएकाले मृतकका बारेमा विस्तृत जानकारी लिन...बाँकी

गायक प्रकाश सपुतमाथि स्टेजमै बियरको बोतल प्रहार

June 26, 2023 | Posted by Pradip Nepali |  प्रवास
काठमाडौं, असार ११- नेपालका चर्चित लोक तथा दोहोरी गायक प्रकाश सपुतमाथि बियर बोतल प्रहार भएको छ। हिजो रोमानियामा एक कार्यक्रममा उनीमाथी बियरको बोतल प्रहार भएको हो। गायक सपुतलाई बोतल प्रहार भएको भिडियो यतिबेला समाजिक सञ्जालमा...बाँकी

अमेरिका जान लागेका २८ जना नेपाली अजरबैजानमा पक्राउ, स्वदेश फर्काउने तयारी

June 24, 2023 | Posted by Pradip Nepali |  प्रवास
काठमाडौं, असार ९- अवैध रूपमा सीमापार गर्दै अमेरिका जान खोजेका कम्तीमा २८ जना नेपालीलाई अजरबैजानको सीमा सुरक्षा बलले नियन्त्रणमा लिएको छ । उनीहरूलाई नेपाल फर्काउनका लागि अजरबैजान सरकारसँग पहल गरिरहेको मस्कोस्थित नेपाली दूतावासले जनाएको छ...बाँकी

एनआरएनए कुवेतको अध्यक्षमा होमनाथ गिरीले उम्मेदवारी दिने, को हुन् उनी ?

June 20, 2023 | Posted by Pradip Nepali |  प्रवास
काठमाडौं, असार ५- गैरआवासीय नेपाली संघ (एनआरएनए) एनसीसी कुवेतका उपाध्यक्ष होमनाथ गिरीले संस्थाको आगामी नेतृत्वका लागि उम्मेदवारी दिने भएका छन् । हाम्रोसंचारसँग कुरा गर्दै गिरीले आगामी जुलाई २१ मा हुने एनआरएनए कुवेतको ८औँ अधिवेशनमा आफूले अध्यक्ष...बाँकी

म पनि बाकसमा फर्कनु पर्ने त होईन ?

June 14, 2023 | Posted by Pradip Nepali |  प्रवास
फेरी घुमेर आउने त घडीको सुई मात्र रहेछ, जिवन त जाने मात्र कठैबरा ! साँच्चै गरिब देशका गरिब नागरिक हामी जब मिठो लाउँला मिठो खाउँला भनेर परदेशको भूमिमा अवतरण हुन्छौं तब देखि नै जति ठुलो...बाँकी

कतारमा राष्ट्रिय कलाकारको साथमा तेश्रो डम्फु साँझ हुँदै

June 13, 2023 | Posted by Pradip Nepali |  प्रवास
काठमाडौं, जेठ ३०- नेपाल प्रवासी तामाङ समाज कतारको आयोजनामा कतारको प्रसिद्ध रिजेन्सी हलमा तेस्रो डम्फु साझ-२०२३ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती सहित हुने भएको छ । जुन ९ तारिकका दिन दोहाको रोयल नेपाली रेष्टुरेन्टमा पत्रकार सम्मेलनको...बाँकी

संखुवासभा समाजको अध्यक्षमा खनाल ।

June 4, 2023 | Posted by Pradip Nepali |  प्रवास, समाचार, समाज
दोहा ।  संखुवा-सभा समाज कतारको अध्यक्षमा राजेन्द्र खनाल निर्विरोध निर्वाचित भएका छन् l “संखुवासभालिको पहिचान, बिश्व सामु चिनाउने हाम्रो अभियान ” भन्ने नाराका साथ सन: २०१६ मा स्थापना गरिएको संस्थाको तेस्रो अधिवेशनबाट अध्यक्षमा राजेन्द्र खनाल...बाँकी

कुवेतको अस्पतालमा अचेत अवस्थामा उपचाररत चौधरीको मृत्यु

May 24, 2023 | Posted by Pradip Nepali |  प्रवास
काठमाडौं, जेठ ८- कुवेतको अस्पतालमा अचेत अवस्थामा उपचाररत ओम प्रकाश चौधरीको मृत्यु भएको छ । त्यहाँको फर्वानिया अस्पतालमा उपचाररत नवलपरासी सुस्ता पुर्व देवचुली-२ स्थाइ घर भएका ३८ बर्षिय चौधरीको मंगलबार (हिजो) साँझ निधन भएको हो...बाँकी

कुवेतको फर्वानिया अस्पतालमा एक नेपाली अचेत अवस्थामा

May 23, 2023 | Posted by Pradip Nepali |  प्रवास
काठमाडौं, जेठ ९- कुवेतमा एक नेपाली पुरुष अचेत अवस्थामा उपचाररत भेटिएका छन् । त्यहाँको फर्वानिया अस्पतालमा नवलपरासी सुस्ता पुर्व देवचुली-२ स्थाइ घर भएका ३८ बर्षिय ओम प्रकाश चौधरी अचेत अवस्थामा उपचाररत रहेका हुन् । अल...बाँकी

पोर्चुगलमा सुतेकै अवस्थामा एक नेपालीको निधन

May 21, 2023 | Posted by Pradip Nepali |  प्रवास
काठमाडौं, जेठ ७- वैदेशिक रोजगारीको सिलसिलामा आठ महिनाअघि पोर्चुगल आएका एक नेपाली युवाको निधन भएको छ । बाँकेको खजुरा गाउँपालिका–१ चन्द्रनगरका ३३ वर्षीय गणेशमान साराङकोटीको गत शुक्रबार सुतेकै अवस्थामा निधन भएको हो । साराङकोटीको पोर्तीमाउस्थित...बाँकी