Hamro Sanchar

गृहपृष्ठ प्रवास

कुवेतमा “निरेम सांगितिक उत्सव २०२३” हुँदै

December 5, 2022 | Posted by Pradip Nepali |  प्रवास
कुवेत, मंसिर १९- निरेम प्रोडक्सन कुवेतले “निरेम सांगितिक उत्सव २०२३” आयोजना गर्ने भएको छ । फेब्रवरी १० तारिक शुक्रवारका दिन आयोजना हुने उत्सवलाई ‘टिभीएस् ट्राभल्स एण्ड कार्गो’ले मुख्य प्रायोजन गर्ने भएको छ । निरेम प्रोडक्सन...बाँकी

दलित एकता सन्जाल कतारकाे शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सम्पन्न

October 30, 2022 | Posted by Pradip Nepali |  प्रवास
काठमाडौं, कात्तिक १३- दलित एकता संजाल नेपाल, राष्ट्रिय समन्वय समिति कतारले नेपालीहरुकाे महान पर्वहरु बडा दशै, शुभदिपावली, नेपाल सम्बत् तथा छठ पर्वकाे अवसरमा बृहत सांस्कृतिक कार्यक्रम संगै आन्तरिक शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम कार्यक्रम सम्पन्न...बाँकी

एनआरएनए कुवेतको उपाध्यक्षमा होमनाथ गिरी चयन, कार्यसमितिले पायो पूर्णता

October 15, 2022 | Posted by Pradip Nepali |  प्रवास
काठमाडौं, असोज २९- गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिती कुवेतको उपाध्यक्ष होमनाथ गिरी चयन भएका छन् । शुक्रबार बसेको कार्यसमितिको बैठकले गिरीलाई सर्वसम्मत उपाध्यक्षमा चयन गरेको हो । यसअघि उपाध्यक्षमा चुनिएका उमेश पुडासैनी शेष घले...बाँकी

त्रिएक नेपाली स्वतन्त्र चर्च कुवेतले दियो जगत र जेमलाई यस्तो चेतावनी (बिज्ञप्तिसहित)

October 11, 2022 | Posted by Pradip Nepali |  प्रवास
काठमाडौं, असोज २५- त्रिएक नेपाली स्वतन्त्र चर्च कुवेतले जगत बहादुर राना मगर र जेम बहादुर थापालाई अनावश्यक बखेदा नझिक्न र त्रिएक नेपाली स्वतन्त्र चर्चको जग्गा आफुले ताेकेको मान्छेको नाममा वारेसनामा दिन चेतावनी दिएको छ ।...बाँकी

कार सफा गर्ने नेपाली युवालाई यूएईमा पर्‍यो ३५ करोडको चिठ्ठा, के गर्छन् यति धेरै पैसा ?

September 22, 2022 | Posted by Pradip Nepali |  प्रवास
काठमाडौं, असोज ६- नेपालका एक युवाले दुबईमा (एक करोड दिराम) झण्डै ३५ करोड नेपाली रूपैयाँ बराबरको चिठ्ठा जितेका छन् । केही वर्षदेखि दुबईमा कार सफा गर्ने काम गरिरहेका ३१ वर्षीय भरत बिश्वकर्माले युएईको चर्चित मजुज...बाँकी

कुवेतमा नेपालीको बिजोक: पुष्कर धामीले ल्याएका कामदार सडकमा, दुताबास होटेलमा रिबन काट्न व्यस्त !

September 18, 2022 | Posted by Pradip Nepali |  प्रवास
काठमाडौं, असोज २- धर्म ओभरसिज प्रा.लि. बसुन्धरा काठमाडौँबाट कुवेतकाे ग्लोबल टाइम्स कम्पनीमा आएका श्रमिकको समस्या दिनदिनै बढिरहेको छ । त्यहाँ पुगेका २० जनामध्ये १० जना नेपाली श्रमिकलाई मालिकले लैराे लगाएर बाहिर निकालिदिएपछि उनीहरु थप समस्यामा...बाँकी

कुवेतमा १९ नेपाली अलपत्र: पिडित भन्छन्- दलाल र दुतावासकाे मिलाेमताेले दु:ख पाइयाे!

September 12, 2022 | Posted by Pradip Nepali |  प्रवास
काठमाडौं, भदौ २७- नेपालमा रोजगारी नभएपछि खाडीमुलुकमा रोजगारीको एउटा गन्तव्य बनेको छ भने मझौला कम्पनीमा थोरै तलबमा नेपालबाट कामदार ल्याउने गर्छ। धर्म ओभरसिज प्रा. लि. बसुन्धरा काठमाडौँबाट कुवेत पुगेका २० जना मध्ये १ जना केटी...बाँकी

कुवेतमा फेरी एक नेपाली युवाको मृत्यु, को हुन् उनी ?

August 24, 2022 | Posted by Pradip Nepali |  प्रवास
काठमाडौं, भदौ ८- कुवेतमा फेरी एक नेपाली युवाको उपचारको क्रममा मृत्यु भएको छ । बाराको सिमरा घर भएका जीवन लामाको कुवेतको आदान अस्पतालमा मृत्यु भएको हो । ३१ वर्षिय लामाको हिजो (मंगलबार) उपचारकै क्रममा मृत्यु...बाँकी

कुवेतमा स्काफोल्डीङबाट खसेर नेपाली श्रमिकको घटनास्थमै मृत्यु

August 23, 2022 | Posted by Pradip Nepali |  प्रवास
कुवेत, भदौ ७- कुवेतमा स्काफोल्डीङबाट खसेर एक नेपाली श्रमिकको मृत्यु भएको छ । मृत्यु हुनेमा चौखाबाङ-४ रुकुमका ३३ बर्षिय प्रेम बहादुर खड्का रहेका छन् । खड्काको गत अगष्ट १४ तारिख बिहान करिव साँढे ६ बजे...बाँकी

कुवेत काण्ड : बाबुआमा नेपालमा, बच्चा कुवेतमै अलपत्र, यसरी फस्यो युट्युव संचालक

August 22, 2022 | Posted by Pradip Nepali |  प्रवास
कुवेत, भदौ ६- कुवेतमा लगभग ६५/७० हजार नेपाली कामदारहरु कार्यरत छन् । रोजगारीकै लागि एक दशक पहिले कुवेत पुगेकी झापाकी शान्तामाया मगर र पाल्पाका सुर्य आले मगरको एक आपासमा भेट हुन्छ । उनिहरु दुवै जनाको...बाँकी