दोहा : एनआरएनए एनसीसी कतारको २०२३/२५ कार्यकालका लागि कार्य समिती सदस्य पदमा जीवन राईले उम्मेद्वारी दिएका छन l
एनसिसि निर्वाचन समितिले जुलाई २१ मा प्रकाशित गरेको उम्मेदवारि आबेदकको नामावलीमा राईलले सदस्य पदमा दाबेदारी प्रस्तुत गरेका छन ।लामो समय देखि कतारलाई कर्म थलो बनाएका राई रहेका बिभिन्न सामाजिक सस्थाहरुमा आवद्द छन l
समाज भएका बिसङती विरुद्ध स्पष्ट धारणा राख्ने उनले आफूलाई सदस्य पदमा विजयी गराउन एनआरएनएका अग्रज, सामाजिक अभियन्ता, बुद्धिजीवी व्यवसायी, परिषद् सदस्य, पत्रकार एवम् कतारमा कार्यरत नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूसमक्ष अपिल गरेका छन् l