Skip
आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

खराब बानी त्यागेर राम्रो बानी बसाल्नुपर्ने प्रधानमन्त्रीको जोड

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ माघ, १७ गते


Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गुट्खा लगायतका पदार्थ नखान आग्रह गरेका छन्।

आज आठौँ चेम्बर एक्सपोलाई सम्बोधन गर्दै उनले त्यसले क्यान्सर निम्त्याउने समेत बताए।

‘सिगरेट नखाउ भनेर छोडेको छ र सकैलेरु रक्सी नखाउ भनेर आयात कम भएको छरु,’ ओलीले भने, ‘त्यसो भएर बानी बिग्रेको मान्छेले त्यो चालु नै राख्छ। तर, यो राम्रो होइन। मेरो फेरि पनि आग्रह छ–यो गुट्खा नखानुहोस्। मुखमा क्यान्सर नल्याउनुहोस्।’

उनले खराब बानी त्यागेर राम्रो बानी बसाल्नुपर्नेमा समेत जोड दिए।


प्रतिकृया दिनुहोस्