Skip
आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

महिला क्रिकेटर मनीषालाई खेल सामग्रीसहित सम्मान

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, १२ गते


Advertisement

काठमाडौं । राष्ट्रिय महिला क्रिकेटर मनीषा उपाध्यायलाई ‘स्व.रमादेवी स्मृति क्रिकेट कप’ले ६० हजार रुपैयाँ बराबरको खेल सामग्री प्रदान गर्दै सम्मान गरेको छ।

नेपाली क्रिकेटमा पुर्‍याएको योगदान र उत्कृष्ट प्रदर्शनको कदरस्वरूप उनलाई सम्मान गरिएको आयोजकले जनाएको छ। प्रतियोगिता निर्देशक राज क्षेत्रीले मनीषालाई खेल सामग्री हस्तान्तरण गरेका थिए

मनीषाले सम्मानले आफूलाई थप उत्साह र प्रेरणा मिलेको बताइन्। ‘स्व। रमादेवी स्मृति क्रिकेट कप’ आगामी अक्टोबर १३ देखि अर्घाखाँचीमा हुँदैछ।


प्रतिकृया दिनुहोस्