Skip

Hamro Sanchar

आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, २६ गते


Advertisement

२६ असार, काठमाडौं । बिहीबार काठमाडौंकाे त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएका मुगुका गणेश नेपालीको निधन भएको छ।

शरीरको करिब ६० प्रतिशत भाग जलेर गम्भीर घाइते भएका उनको वीर अस्पतालमा उपचार भइरहेको थियो ।

भेन्टिलेटरमा उपचाररत् नेपालीको अहिले बिहान ११:२० मा निधन भएको काठमाडौं प्रहरीले जनाएको छ।


प्रतिकृया दिनुहोस्