Skip

Hamro Sanchar

सेफ सन्तोष साह रिहा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, २ गते


२ जेठ, काठमाडौं । बैंकिङ कसुर तथा ठगी आरोपमा पक्राउ परेका सेफ सन्तोष साह रिहा भएका छन् । साह सोमबार नै रिहा भएका हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले साहलाई साधारण तारेखमा रिहा गरिएको जानकारी दिएका छन् । उनी शनिबार जकनकपुरबाट पक्राउ परेका थिए ।


प्रतिकृया दिनुहोस्