Skip

Hamro Sanchar

काठमाडौँमा भूकम्पको धक्का

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, ३० गते


३० बैशाख, काठमाडौँमा भूकम्प गएको छ। आज साँझ ७:२४ बजे काठमाडौँको मातातीर्थ केन्द्रबिन्दु भएर भूकम्प गएको हो।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा.लोकविजय अधिकारीका अनुसार भूकम्पको म्याग्निच्युड २.९ मापन गरिएको छ ।


प्रतिकृया दिनुहोस्