
२४ चैत, काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले आकस्मिक मन्त्रिपरिषदको बैठक बोलाएका छन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक आज दिउँसो १ बजेका लागि बोलाईएको हो।
नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरलगायत विषयमा मन्त्रिपरिषदले निर्णय लिने तयारी रहेको बताइएको छ ।













