Skip
आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

लुम्बिनीकि सांसद रेखा शर्मालाई ३ दिन हिरासतमा राख्न अनुमति

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, १६ गते


Advertisement

काठमाडौं । लुम्बिनी प्रदेशकी सांसद रेखा शर्मालाई तीन दिन हिरासतमा राख्न जिल्ला अदालत, काठमाडौँले अनुमति दिएको छ।

सोमबार जिल्ला अदालतका न्यायाधीश नवराज दुलालको इजलासले हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो। जिल्ला प्रहरी परिसर, काठमाडौँले सोमबार शर्मालाई हिरासतमा राखेर अनुसन्धान गर्नका लागि म्याद थपको निवेदन दिएको थियो।

प्रहरीले आइतबार राति शर्मालाई पक्राउ गरेको थियो। घरमा राखेकी बालिकालाई यातना दिएको शर्मालाई आरोप लगाइएको छ।


प्रतिकृया दिनुहोस्