Skip
आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

प्रधामन्त्री बालेनले बोलाए मन्त्रिपरिषद्को बैठक

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, १६ गते


Advertisement

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ९बालेन०ले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।

बालेनले सोमबार दिउँसो ४ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका हुन्। बालेन नेतृत्वको सरकारको यो दोस्रो मन्त्रिपरिषद् बैठक हो।

यही चैत १३ गते प्रधानमन्त्री नियुक्त भएका बालेन नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सोही दिन बसेको थियो।

यसअघिका सरकारले पनि हरेक साताको सोमबार र बिहीबार मन्त्रिपरिषद्का बैठक गर्दै आएका थिए।

नव गठित सरकारले पनि आज सोमबार नै मन्त्रिपरिषद् बैठक आह्वान गरेको हो।


प्रतिकृया दिनुहोस्