
काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले ११ फागुन सोमबार सुनको भाउ प्रतितोला ३ लाख १३ हजार ५ सय रुपैयाँ तोकेको छ।
सोमबार सुनको भाउ अघिल्लो दिनको तुलनामा तोलामा ३ हजार २ सय रुपैयाँले बढेको छ।
चाँदीको भाउ पनि सोही दिन तोलामा १७० रुपैयाँले बढेर ५ हजार ५९५ रुपैयाँ पुगेको छ।
११ फागुन, काठमाडौं । सोमबार सुनको भाउ तोलामा ३ हजार २ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला ३ लाख १३ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख १० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
यसअघि माघ १५ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला ३ लाख ३९ हजार रुपैयाँ पुगेको रेकर्ड छ ।
चाँदीको भाउ तोलामा १७० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ४२५ रुपैयाँमा कारोबार भएको चाँदी यस दिन ५ हजार ५९५ रुपैयाँ पुगेको छ । यसअघि माघ १५ गते चाँदी प्रतितोला ७ हजार ५०५ रुपैयाँ पुगेको रेकर्ड छ ।









