Skip
आज : २०८३ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

पार्टीको नामै फेर्ने कुरा आएपछि कुलमानसँग मिल्न नसकिने अवस्था बन्यो : रवी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, २६ गते


Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कुलमान घिसिङले पार्टीको नयाँ नाम फर्नेसम्मको नयाँ प्रस्ताव ल्याएपछि उज्यालो नेपालसँगको सहकार्यलाई अगाडि बढाउन नसकिने स्थिति आएको बताएका छन्।

उज्यालो नेपालसँगको सहकार्य टुटेपछि आकस्मिकरुपमा बोलाइएको रास्वपा सचिवालय बैठकमा ब्रिफिङ गर्दै लामिछानेले दिन दिनै कुलमानले नयाँ प्रस्ताव ल्याएको बताएका थिए।


प्रतिकृया दिनुहोस्