Skip
आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

बयानका लागि जाँचबुझ आयोग पुगे पूर्व गृहमन्त्री लेखक

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, १४ गते


Advertisement

काठमाडौं । पूर्व गृहमन्त्री रमेश लेखक बयानका लागि जाँचबुझ आयोगमा पुगेका छन्।

सोमबार मध्याह्न पूर्व गृहमन्त्री लेखक सिंहदरबारस्थित जाँचबुझ आयोगको कार्यालय पुगेका हुन्। आयोगले गत साता बयानका लागि पत्र पठाएको थियो।

जेनजी आन्दोलनका वेला ७६ जनाको ज्यान गएको थियो। त्यतिवेला लेखक गृहमन्त्री थिए भने नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री थिए। ओलीसँग पनि जाँचबुझ आयोगले बयान लिने भएको छ ।


प्रतिकृया दिनुहोस्