Skip

Hamro Sanchar

कांग्रेस बैठक फेरि सर्‍यो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ मंसिर, १३ गते


काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक फेरि सारिएको छ।

आइतबार दिउँसो २ बजेका लागि डाकिएको बैठक नेताहरूबीच नियमित महाधिवेशन र विशेष महाधिवेशन भन्नेमा सहमति नहुँदा फेरि सारिएको हो।

बैठक सोमबार दिसँसो २ बजे बस्ने केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

उनले बैठकमा पदाधिकारी, केन्द्रीय सदस्य, आमन्त्रित सदस्य र सातै प्रदेश समितिका सभापतिलाई उपस्थित भनेका छन्।


प्रतिकृया दिनुहोस्