Skip
आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

मुस्कान खातुन नेपाली कम्युनिस्ट पार्टीमा, केन्द्रीय सदस्य बनाइने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ मंसिर, ११ गते


Advertisement

काठमाडौं । महिला हिंसा विरुद्धको अभियन्ता मुस्कान खातुन नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेकी छन्।

राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव नेपालले खातुनलाई पार्टीमा स्वागत गरेका हुन्।

उनलाई केन्द्रीय सदस्य बनाउने सहमति भएको सहसंयोजक नेपालले जानकारी गराए।

राजेन्द्र श्रेष्ठ नेतृत्वमा जसपाको एकता पक्षधर, जनजागरण पार्टी नेपाल तथा नेकपा ९बहुमत० तथा नेकपा विद्रोही समूहबिचको एकता घोषणा कार्यक्रम राष्ट्रिय सभागृहमा अहिले चलिरहेको छ।


प्रतिकृया दिनुहोस्