Skip
आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

राष्ट्रपतिद्वारा नेपाल विशेष सेवासम्बन्धी अध्यादेश जारी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ मंसिर, ५ गते


Advertisement

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल विशेष सेवा ऐन २०४२ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका छन्। नेपाल विशेष सेवा ऐन दोस्रो संशोधन अध्यादेश, २०८२ जारी भएको हो।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश जारी गर्न राष्ट्रपति पौडेलसमक्ष सिफारिस गरेको थियो।

मन्त्रिपरिषद्को सिफारिसलाई ‘नेपाल विशेष सेवा ऐन २०४२ लाई संशोधन गर्न बनेको अध्यादेश’ राष्ट्रपति पौडेलले जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।


प्रतिकृया दिनुहोस्