Skip
आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

केपी ओली भन्छन् : १२५ वटा दलसँग छलफल गरेर एमाले-कांग्रेसको अपमान गरियो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ मंसिर, ५ गते


Advertisement

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्रीले एमाले-नेपाली कांग्रेसको अपमान गरेको बताएका छन्।

पार्टीको भोलेन्टियर फोर्सको घोषणा गर्दै उनले १२५ वटा दलसँग वार्ता भनेर बोलाएर कांग्रेस-एमालेको अपमान गरेको बताएका हुन्।

उनले प्रधानमन्त्रीले दलहरूसँगको वार्तामाथि नै प्रश्न उठाएका हुन्।

तपाईंले गरेका वार्ता कस्ता थिएरु १२५ पार्टी बोलाएर कस्तो वार्ता योरु, उनले भने, १२५ पार्टीसँग वर्ता गरेर एमाले-कांग्रेसजस्तो पार्टीलाई अपमान गरेको हो। तमासा हो यो। देशलाई माया गर्न सिकौँ। सुशीलाजीलाई भन्न चाहन्छु-तपाईं म भन्दा साढे तीन महिना कान्छि हो। यस्तो कुरा गर्न मिल्छ ?


प्रतिकृया दिनुहोस्