Skip
आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

महेश बस्नेत भन्छन् : केपी ओलीले सिठ्ठी फुक्दा २ लाख युवा काठमाडौँ आउने अवस्था बनाउँदै छौँ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ मंसिर, ५ गते


Advertisement

महेश बस्नेत भन्छन् केपी ओलीले सिठ्ठी फुक्दा २ लाख युवा काठमाडौँ आउने अवस्था बनाउँदै छौँ

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले अब दुई महिनापछि केपी ओलीले सिठ्ठी लगाउँदा दुई लाख तुरुन्तै काठमाडौँ आउने अवस्था बनाउने बताएका छन्।

नेसनल भोलेन्टियर फोर्स घोषणा सभामा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सिठ्ठी मात्र फुके पनि दुई लाख मानिस काठमाडौँ अवस्था बनाइरहेको बताएका हुन्।

उनले फोर्स देशव्यापी अभियानका रूपमा अघि बढाइने उल्लेख गर्दै युवाहरूको एक हुने ठाउँ एमालेको भएको बताए।

बस्नेतले फोर्सले पार्टी संगठन सुदृढ पार्ने, स्वयंसेवी संरचना विस्तार गर्ने र आगामी राजनीतिक अभियानमा ऊर्जा थप्ने बताएका छन्।


प्रतिकृया दिनुहोस्