काठमाडौं । ललितपुरको पुल्चोकलस्थित दाउरा थकाली रेस्टुरेन्टमा आगलागी भएको छ। मंगलबार अपराह्न दाउरा थकाली रेस्टुरेन्टको माथिल्लो तलमा आगलागी भएको हो। आगलागीको कारण खुलेको छैन। अहिले आगो निभाउने प्रयास भइरहेको छ। आगो निभाउन दमकल र सुरक्षाकर्मी पुगेका छन्।...
काठमाडौं । यही फागुन २१ गते निर्वाचन नहुने भन्दै अफवाह फैलाएको आरोपमा मंगलबार (फागुन १९) प्रहरीले एक ज्योतिषीलाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ज्योतिषी पण्डित रुद्रनाथ अधिकारीलाई पक्राउ गरेको हो । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा बुझाइएको छ । परिसरका एसपी पवनकुमार भट्टराईका अनुसार, अधिकारीले...
काठमाडौं । खाडी क्षेत्रमा चर्किएको युद्धका कारण बन्द दुबई र आबुधावीका विमानस्थल आंशिक खुलेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। बेलायती सञ्चारमाध्यम बीबीसीका अनुसार आज यी दुई विमानस्थलबाट लन्डन, मस्को, पेरिस लगायत गन्तव्यका लागि जहाज उडेका छन् । खाडी क्षेत्रमा जारी युद्धका कारण संसारका ठूल्ठूला वायुसेवा कम्पनीको व्यापारमा ठूलो असर पुगेको छ...