Skip

Hamro Sanchar

विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्र शाक्य नियुक्त

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ चैत्र, १० गते


काठमाडौं । सरकारले विद्युत प्राधिकरणको कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यलाई नियुक्त गरेको छ ।

आज बसेको मन्त्रिपरिषदको बैठकले कुलमान घिसिङलाई बर्खास्त गर्दै शाक्यलाई नियुक्त गरेको एक मन्त्रीले जानकारी दिएका छन् ।

शाक्य यसअघि पनि प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री हुँदा प्राधिकरणका निर्देशक बनेका थिए ।


प्रतिकृया दिनुहोस्