२३ असोज, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले कात्तिक ७ देखि मंसिर २५ गतेसम्म राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने भएको छ। केन्द्रीय कार्यसंयोजन समिति बैठकले अभियानको कार्यविधि पारित गर्दै महाधिवेशन, स्थानीय तह र प्रदेश निर्वाचनको तयारीलाई सँगसँगै अघि बढाउने निर्णय गरेको हो। प्रवक्ता प्रकाश ज्वालाका अनुसार अभियानका क्रममा विभिन्न...
काठमाडौं । विपद्का कारण बेपत्ता भएका व्यक्तिको मृत्यु दर्ता गर्नुपर्ने समयावधि सरकारले घटाएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले विपद्सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश जारी गरेसँगै अब बेपत्ता व्यक्तिको मृत्यु दर्ता ४५ दिनभित्रै गर्न सकिने व्यवस्था गरिएको हो। यसअघि बेपत्ता व्यक्तिको मृत्यु दर्ता गर्न १२ वर्षसम्म कुर्नुपर्ने कानुनी व्यवस्था थियो।...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका लागि परराष्ट्र मन्त्रालयले गृहकार्य अघि बढाएको छ । तर, भ्रमणको मिति भने अहिलेसम्म तय भएको छैन । शुक्रबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले प्रधानमन्त्रीको भारत भ्रमणको तयारी भइरहेको जानकारी दिएका हुन् । उनका अनुसार नेपाल र भारत...