Skip
आज : २०८३ आश्विन २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

नेसपा (नयाँ शक्ति) को अध्यक्षमा डा‍.भट्टराई विजयी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ फागुन, १ गते


Advertisement

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)पार्टीको अध्यक्षमा डा.बाबुराम भट्टराई निर्वाचित भएका छन्।

काठमाडौंमा भएको प्रथम महाधिवेशनबाट भट्टराईले नेत्र चापागाईंलाई हराउँदै विजयी भएको नेता रोशन पोखरेलले बताए।

अध्यक्षका लागि खसेको ८७३ मतमा बाबुरामले ८०२ मत ल्याउँदा नेत्रले ७१ मत मात्रै पाए। यद्यपी, मतबारे निर्वाचन आयोगले घोषणा गरेको छैन।

उनले नेतृत्व चयनका लागि भएको निर्वाचनको नतिजा सार्वजनिक गर्नको लागि कार्यक्रममा गर्ने तयारी भइरहेको बताए ।


प्रतिकृया दिनुहोस्