आज : २०८१ आश्विन १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

सर्वोच्च अदालत आजदेखि बन्द, कहिले खुल्छ हेर्नुस्

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असोज, १७ गते


Advertisement

काठमाडौँ । सर्वोच्च अदालत आजदेखि बन्द हुने भएको छ। वडा दसैँको अवसर पारेर आजदेखि कोजाग्रत पूर्णिमासम्म अदालत बन्द हुने भएको हो।

आज एक विज्ञप्ति जारी गर्दै अदालत बन्द हुने जानकारी गराइएको हो ।

विज्ञप्तिअनुसार घटस्थापना, शनिबार र विजया दशमीका दिनबाहेक अन्य दिनमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाइ गर्न बिहान ११ देखि अपराह्न ३ बजेसम्म अदालत खुला रहने छ ।


प्रतिकृया दिनुहोस्