Skip
आज : २०८३ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

नेकपा एसको महिला उपाध्यक्षमा रामकुमारीलाई हराउँदै जयन्ती विजयी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ भदौ, १२ गते


Advertisement

काठमाडौं । नेकपा एकीकृत समाजवादीको महिला उपाध्यक्षमा रामकुमारी झाँक्री पराजित भएकी छन्।

नेतृ जयन्ती राईसँग झाँक्री पराजित भएकी हुन्।

एकीकृत समाजवादी निकट अनेरास्ववियूकी अध्यक्ष आरती लामाका अनुसार राईले १९९ मत पाउँदा झाँक्रीले ११२ मत मात्रै पाएकी छन्।


प्रतिकृया दिनुहोस्