Hamro Sanchar

सिमलतालमा पहिरोबारे अध्ययन गर्न समिति गठन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असार, ३२ गते


Advertisement

चितवन, असार ३१- चितवनको सिमलतालमा गएको पहिरोबारे अध्ययन गर्न समिति गठन गरिने भएको छ । गृहमन्त्री रमेश लेखकले सिमलतालमा गएको पहिरोबारे अध्ययन गर्न समिति गठन गर्ने पहिलो निर्णय गरेका हुन् ।

पदभारपछि सहसचिव छवि रिजालको संयोजकत्वमा समिति गठन गरेका हुन् । समितिले राहत र व्यवस्थापनबारे अध्ययन गरेर १० दिनभित्र प्रतिवेदन बुझाउनेछ ।


प्रतिकृया दिनुहोस्