Hamro Sanchar

पेट्रोल र डिजेलको मूल्य घट्यो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असार, ३ गते


Advertisement

काठमाडौं, असार १- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी)बाट मूल्य घटेर आएपछि निगमले पेट्रोलको मूल्य लिटरमा ३ रुपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा १ रुपैयाँ घटाएको छ ।

निगमका अनुसार काठमाडौंमा पेट्रोलको मूल्य लिटरको १ सय ६५ रुपैयाँ र डिजेलको मूलय लिटरको १ सय ५२ रुपैयाँ कायम गरेको छ ।

घटेको मूल्य आइतबारबाट लागु हुने निगमले जनाएको छ ।


प्रतिकृया दिनुहोस्