Hamro Sanchar

गिरीबन्धु प्रकरणमा गृहमन्त्री फाइल खोल्न त के बोल्न पनि सक्नुहुन्न- महामन्त्री शर्मा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ जेठ, २४ गते


Advertisement

काठमाडौं, जेठ २४- नेपाली कांग्रेसले गिरीबन्धु प्रकरणको फाइल खोल्न गृहमन्त्रीलाई चुनौती दिएको छ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रतिनिधिसभाको विशेष समयमा सम्बोधन गर्दै फाइल खोल्न गृहमन्त्रीलाई चुनौती दिएका हुन् ।

“गृहमन्त्रीलाई खोज्न चाहन्छु,” शर्माले भने, “तपाईंले गिरीबन्धुको फाइल खोल्न सक्नुहुन्छ ? सक्नुहुन्न । बोल्न पनि सक्नुहुन्न ।”


प्रतिकृया दिनुहोस्