Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

देउवालाई गगनले पठाए महाधिवेशनकाे निम्तो, आउलान देउवा ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, १७ गते


Advertisement

१७ असोज, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५औँ महाधिवेशनमा सहभागी हुन पूर्वसभापति शेरबहादुर देउवालाई औपचारिक निम्तो पठाएका छन्।

थापाको तर्फबाट सहमहामन्त्री योगेन्द्र चौधरीले देउवा निवास चुनदेवी पुगेर निमन्त्रणापत्र हस्तान्तरण गरेका हुन्।

चौधरीका अनुसार उनले सभापतिको तर्फबाट औपचारिक पत्र बुझाएर फर्किएका छन्। देउवासँग भने उनको भेट हुन सकेन।

कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन आइतबार काठमाडौंको खुलामञ्चमा हुँदैछ।


प्रतिकृया दिनुहोस्