Skip

Hamro Sanchar

त्रिशुली नदी किनारमा महिलाको शव फेला

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ जेठ, १९ गते


चितवन, जेठ १९- चितवनको इच्छाकामना गाउँपालिका–६ पाँचकिलोस्थित त्रिशुली नदी किनारमा एक महिलाको शव फेला परेको छ ।

अन्दाजी ४० वर्षकी महिलाको शव सडेगलेको अवस्थामा शुक्रवार फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

शवको पोष्टमार्टमको लागि भरतरपुर अस्पतलामा शव गृहमा राखिएको छ । महिलाको पहिचान खुल्न बाँकी रहेको र अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।


प्रतिकृया दिनुहोस्