Skip
आज : २०८२ कार्तिक २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

आलु प्याजमा लाग्दै आएको कर खारेज

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ जेठ, १५ गते


काठमाडौं, जेठ १५- सरकारले चालु आर्थिक वर्षमा आलु र प्याजमा लगाउँदै आएको मूल्य अभिवृद्धि करलाई खारेज गरेको छ ।

आगामी आर्थिक वर्षको बजेट मार्फत सरकारले सो मूल्य अभिवृद्धि कर हटाएको अर्थमन्त्री वर्षमान पुनले बताए ।


प्रतिकृया दिनुहोस्