Skip
आज : २०८२ कार्तिक २६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

सौतेनी आमालाई खुकुरी प्रहार गरी छोराले गरे हत्या

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ बैशाख, १७ गते


इलाम, बैशाख १७- इलाममा गएराति एक महिलाको हत्या भएको छ । माई नगरपालिका–२ डिपुडाँडामा छोराले खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या गरेको प्रहरीले जनाएको छ ।

मादक पदार्थ सेवन गरी २१ वर्षीय छोरा सन्देश दियालीले सौतेनी आमा ३१ वर्षीया नेत्र माया खवास दियालीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख वासुदेव खतिवडाले जानकारी दिए । उनका अनुसार घटनामा संलग्न छोरा सन्देशलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ ।


प्रतिकृया दिनुहोस्