Hamro Sanchar

सूदुरपश्चिमको बझाङमा भूकम्पको धक्का

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० असोज, १६ गते


काठमाडौं, असाेज १६- सूदुरपश्चिमको बझाङ जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । आज दिउँसो २ बजेर ४१ मिनेट जाँदा ४.६ रेक्टर स्केलको भूकम्प गएको हो ।

थप विवरण आएको छैन् ।


प्रतिकृया दिनुहोस्