Hamro Sanchar

हर्क साम्पाङ भन्छन्- नेपालको भूमि भारतले फिर्ता गर्नुपर्छ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० असार, ६ गते


काठमाडौं, असार ६- धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नेपालको भूमि भारतले फिर्ता गर्नुपर्ने बताएका छन् । सुगौली सन्धिमा नेपालले गुमाएको भूमि भारतले फिर्ता गर्नुपर्ने मेयर साम्पाङले बताएका हुन् ।

‘ब्रिटिस साम्राज्यसँग भएको सन्धिमा गुमेको भूमि भारतले फिर्ता गर्नुपर्छ’ उनले फेसबुकमा लेखेका छन्, त्यो सन्धि भारत सङ्ग भएको होइन ब्रिटेन सङ्ग भएको थियो र अब भारतमा ब्रिटिस राज नरहे सङ्गै त्यो सन्धि पनि स्वतः समाप्त भई भूमि नेपालमै फर्कनु पर्छ ।’


प्रतिकृया दिनुहोस्