काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले १४ वर्ष उमेर पूरा भएका विद्यार्थीले मात्र एसईई परीक्षामा सहभागी हुन पाउने निर्णय गरेको छ। बोर्डले देशभरका विद्यालयहरुलाई १४ वर्ष उमेर पूरा भएका विद्यार्थीलाई मात्र परीक्षामा सामेल गराउन निर्देशन दिएको हो। बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालले जन्ममितिमा संशोधन गर्न सकिने प्रावधान रहेकाले उमेर नपुगेको भए...
काठमाडौं । नेकपा (एमाले) का पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले महाधिवेशन प्रतिनिधि चयनमा पाखुरा सुर्किएको सुनिएको भन्दै यो घातक संस्कार हुर्कन दिन नहुने बताएका छन्। सामाजिक सञ्जालमार्फत् धारणा राख्दै उनले प्रायः सबै महाधिवेशनमा पार्टीको नीति, विधि, विचारकै बहस भएको पनि स्मरण गराएका छन्। ‘चौथोमा विषेश कार्यक्रम सफल पार्न भनेर इलाका वाइएलले...
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ । पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबीच आज सिंहदबारमा भेटवार्ता भएको हो । जेनजी आन्दोलनमा आगजनी भएका सिंहदरबारभित्रका संरचनाको अवलोकनका लागि गएकी पूर्वराष्ट्रपति भण्डारीले प्रधानमन्त्री कार्कीसँग पनि भेट गरेकी हुन् । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका...