Hamro Sanchar

रेशम चौधरी जेलबाट छुटे, फूलमालाले भव्य स्वागत

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० जेठ, १५ गते


काठमाडौं, जेठ १५- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी जेलबाट छुटेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको अवसरमा कैद सजाय माफी दिएपछि रेशम जेलबाट मुक्त भएका हुन् ।

रेशमलाई लिन उनका बुबा र आमा डिल्लीबजार कारागार पुगेका थिए । उनको स्वागतका लागि नउपाका नेता कार्यकर्ता शुभेच्छुक डिल्लीबजार कारागार पुगेका थिए ।

रेशमलाई फूलमालाले भव्य स्वागत गरिएको छ ।


प्रतिकृया दिनुहोस्