Skip

Hamro Sanchar

रवि लामिछाने संसदको राज्य व्यवस्था समितिमा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० बैशाख, १५ गते


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सांसद रवि लामिछाने प्रतिनिधिसभा अन्तर्गत रहने राज्यव्यवस्था तथा सुशासन समितिमा रहने भएका छन् ।शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले लामिछानेको नाम सो समिति सदस्यमा प्रस्ताव वाचन गरेर सुनाएका छन् ।


प्रतिकृया दिनुहोस्