Hamro Sanchar

आज थप १३६ जनामा कोरोना संक्रमण पुष्टि

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० बैशाख, १२ गते


Advertisement

काठमाडौँ । पछिल्लो २४ घण्टामा १३६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ५९१ जनामा गरिएको नमुना परीक्षणमा १३६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ३९० पुगेको मन्त्रालयले जनाएको छ । सोही अवधिमा ६४ जना संक्रमणमुक्त भएका छन् ।


प्रतिकृया दिनुहोस्