Hamro Sanchar

कलाकार दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी, यस्तो छ कारण

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ चैत्र, १३ गते


काठमाडौं, चैत १३- कलाकार दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी परेको छ । वनभोजका क्रममा वादविवाद हुँदा दुर्गेशसहित तीन जनाले आफुमाथि कुटपिट गरेको भन्दै टिकटकर रिदम क्षेत्रीले सोमबार महाराजगञ्ज वृत्तमा उजुरी दिएका हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उजुरी परेपछि दुवै पक्षलाई छलफलका लागि मंगलबार कार्यालयमा बोलाइएको छ ।


प्रतिकृया दिनुहोस्