Hamro Sanchar

लुम्बिनी सरकारबाट बाहिरियो माओवादी केन्द्र, मन्त्रीहरूले दिए राजीनामा

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ चैत्र, १२ गते


काठमाडौं । नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सरकारबाट बाहिरिएको छ । आइतबार माओवादीबाट मन्त्री बनेका तीनै जना नेताले मुख्यमन्त्री लीला गिरीसमक्ष राजीनामा बुझाएको भौतिक पूर्वाधारमन्त्री इन्द्रजित चौधरीले जानकारी दिए ।

लुम्बिनी सरकारमा माओवादीबाट जोखबहादुर महरा, इन्द्रजित चौधरी र कृष्णा केसी गरी ३ जना सहभागी थिए ।


प्रतिकृया दिनुहोस्