काठमाडौं । नेकपा एमालेका सचिव गोकर्ण विष्टले पार्टीमा दुई कार्यकालको प्रावधान राख्नुपर्ने बताएका छन् । आज पार्टीको केन्द्रीय समिति बैठकमा आफ्ना धारणा राख्ने क्रममा उनले यस्तो बताएका हुन् । उनले नेतृत्वमाथि प्रश्न उठाउनै हुँदैन भन्ने कुरा पार्टीलाई कमजोर बनाउने विषय भएको जिकिर गरे । ‘नेतृत्वमाथि प्रश्न उठाउन हुँदैन भन्ने कुरा...
काठमाडौं । १३ वर्षीया नाबालिकालाई दुई दिनसम्म होटलमा बन्धक बनाएर बलात्कार गरेको आरोपमा जनकपुरका एमाले नेता शिवशंकर साह (हिरा) पक्राउ परेका छन्। २०७९ को स्थानीय निर्वाचनमा जनकपुरमा मेयरको उम्मेदवार बनेर पराजित साह एमालेको ११ औं महाधिवेशनको प्रतिनिधि समेत हुन्। नेता रघुवीर महासेठका निकट सहयोगी मानिने उनी जनकपुरधाम उद्योग वाणिज्य संघका...
रुपन्देही । नवलपुरका प्रहरी नायव उपरीक्षक (डीएसपी)मधु नेपाल बहुविवाह कसुरमा पक्राउ परेका छन् । नेपाललाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पक्राउ गरेको हो । नेपालकी श्रीमतिको उजुरीको आधारमा अदालतबाट पक्राउ पुर्जी लिइ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । ३ दिनको म्याद थप गरि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी...