Hamro Sanchar

दुर्गा प्रसाईं एमाले केन्द्रीय सदस्यबाट निष्कासित

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ फागुन, १३ गते


काठमाडौं । नेकपा एमालेका केन्द्रिय सदस्य दुर्गा प्रसाईँ निस्कासित भएका छन् । आज शनिबार बसेको नेकपा एमालेको सोह्रौ सचिवालय बैठकले पार्टीको नीतिविरुद्धका गतिविधिमा संलग्न भएको भन्दै केन्द्रिय सदस्यबाट हटाउने निर्णय गरेको हो ।

मेडिकल व्यवसायीसमेत रहेका प्रसाईँले पूर्वराजा ज्ञानेन्द्र शाहलाई अतिथी बनाएर झापामा राजनीतिक कार्यक्रम गरेका थिए । त्यसपछि पार्टीले कारबाही गर्ने तयारी गरेपछि प्रसाईँले एमाले छाडेको घोषणा गरेका थिए ।


प्रतिकृया दिनुहोस्